Holidays & Events

  • वि. सं. २०६९ (ने. सं. ११३२)

    - बाला चातुर्दशी - मंसिर २७ (Dec 12)
    - क्रिस्ट्मस् डे - पौष १० (Dec 25)
    - योमरी पुन्हि - पौष १३ (Dec 28)
    - ठेचो पिङ्गल जात्रा - पौष १४ (Dec 29)
    - तल्लो लाछी नव दुर्गा जात्रा - पौष १५ (Dec 30)
    - तमु ल्होसार - पौष १५ (Dec 30)

शिक्षा     साधना     साकार
Library in Nepal

Facebook Page Fans

Posted Article Details

मेरो जात नसोध मलाई, म त मात्र नेपाली हुँ

मेरो जात नसोध मलाई, म त मात्र नेपाली हुँ । हुन त म एक काठमाडौं बासी नेवार हुँ । सबभन्दा पहिला म नेपाली हुँ त्यसपछी मात्र म नेवार हुँ । मेरो घर काठमाडौंमा हो तर नेवा: राज्यमा होइन । मलाई त्यो नेवा: राज्य चाहिदैन । म मेरो नेपाली दाजुभाईहरु सँग झगडा गर्न चाहन्न । मलाई मेरै पूर्ण नेपाल चाहिन्छ, टुक्राटुक्रा अस्तब्यस्त नयाँ नेपाल चाहिदैन । सबै जातजाती मिलेर बस्ने सिंगो नेपाल चाहिंन्छ, जातभातमा आधारित समाचार बन्ने नयाँ नेपाल चाहिंदैन ।

"बस बाट खसेर एक नेवारको मृत्‍यु"
"तमुवान राज्यका एक ब्यापारीको मगराती द्वारा गोली हानी हत्या"
"दुई बाहुन मिलेर एक क्षेत्री माथि निर्घात कुटपिट"
"राइको छोरा द्वारा बाहुनको १८ बर्षिय छोरीको बलात्कार ! अपराधी राइको खोजी भैरहेको"
"नेपालमा नयाँ मधेसी प्रधानमन्त्री नियुक्त"
"नेवा: राज्यमा ४ जाना लिम्बुहरु पसेर गुण्डा गर्दी"

नेपाली पत्र-पत्रिकामा यस्ता समाचारहरु प्रकाशित भएको मलाई हेर्नु छैन ।

२१ औं शताप्दीमा आएर पनि जातभातको आधारमा देशलाई टुक्रा-टुक्रा पारेर पुरानै बाइसे र चौबिसे राज्यहरु जस्तै कमजोर र बिभाजित राज्य हेर्न चाहन्न ।

नयाँ नेपाल बनाउने भाषण गर्दै हिड्ने तर देशलाई झन पुरानै अवस्थामा पुर्याउन खोज्ने हाम्रा देशका नेताहरुमा सद्-बुद्दी आएको हेर्न चाहन्छु ।

हाम्रो देश नेपाल हो । अनी हामी सबै नेपाली हौं ।

पशुपती नाथले नेपाल र नेपालीको कल्याण गरुन !
 
Posted By: Amir Shrestha
   Date: 23 Jan 2010
 
Back To Forum Page
Comments
# 1 Posted By: Amita Prajapati Date: 1/24/2010 12:14:41 PM

Dherai ramro bichar..Manisa thulo dilale hunchha jaatle hudaina..

# 2 Posted By: Ramee Date: 2/24/2011 9:48:56 AM

Very nice !!!


[Note: Comments from anonymous user require a moderator to approve them before they are publicly available]
Name
Comment
 
Enter Code
 
 
NEPAL TIME
  • National Flag Nepal Nepali
    मेरो देश प्यारो नेपाल

Online Public Poll

  • फिफा वोर्ल्ड कप २०१० मा पूर्व चर्चित राष्ट्रहरु हार्नुको मुख्य कारण तपाईंलाई के जस्तो लाग्छ ?




     
          

SLC Toppers from Thecho

Two Toppers from Private School


Nishesh Maharjan (89.38%)
Indreni ESS

Namita Maharjan (84.4%)
St. Paul HSS

Two Toppers from Government School


Sharmila Kunwar (74.40%)
Saraswoti HSS

Anil Maharjan (64.12%)
Saraswoti HSS